नियम ६
निगरानी कक्षमा हुनु पर्ने न्यूनतम सुविधा
(१) निगरानी कक्षमा बालबालिकाको लागि आवश्यक देहायका न्यूनतम सुविधाको व्यवस्था गर्नु पर्नेछ :-
(क) स्वच्छ पिउने पानी तथा पोषणयुक्त खाना,
।ख) बालबालिकालाई बस्न तथा सुत्नको लागि ओढ्ने ओछ्याउने कपडा सहितको उपयुक्त व्यवस्था,
।ग) बालबालिकालाई वस्न तथा सुत्नको लागि आवश्यक कुर्ची, मेच वा पलङको सुविधा,
(घ)। ८ कक्षमा पर्याप्त हावा र प्रकाशको लागि उचित व्यवस्था,
।ङ) शौचालय र सरसफाइको उचित व्यवस्था,
।च) भौगोलिक अवस्था र मौसम अनुसारको अन्य उपयुक्त व्यवस्था, र
(छ) समितिले निर्धारण गरेको मापदण्ड बमोजिमको अन्य सुविधा ।
(२) उपनियम (१) बमोजिमको सुविधा निगरानी कक्षमा उपलब्ध भए नभएको सम्बन्धमा बाल अदालतले अनुगमन गर्न सक्नेछ ।